एएफसी एसियन कप छनोट खेल्ने महिला फुटबल टोलीको बिदाइ

९ असार, काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप छनोट खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम आयोजना गर्दै महिला टोलीलाई बिदाई गरेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायतले बिदाइ गरे […]
थप पुरा समाचारको लागि