इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी

इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी

९ असार, काठमाडौं । इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट गरिएको दाबी गरेको उल्लेख गरेको छ । आक्रमणबाट केही विमानस्थलका रनवेहरूमा क्षति पुर्‍याइएको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा यी आक्रमणहरू इरानको पश्चिमी, पूर्वी र केन्द्रीय […]

थप पुरा समाचारको लागि
TOP