इरानमा अमेरिकी हमलाबारे पुटिनः यो अकारण र अन्यायपूर्ण छ

इरानमा अमेरिकी हमलाबारे पुटिनः यो अकारण र अन्यायपूर्ण छ

९ असार, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेशमन्त्री अब्बास अराक्चीबीच क्रेमलिनमा भेटवार्ता सम्पन्न भएको छ। रूसको सरकारी समाचार च्यानलमार्फत बोल्दै राष्ट्रपति पुटिनले भने, ‘इरानविरुद्धको यो आक्रमण पूर्ण रूपमा अकारण र अन्यायपूर्ण छ, जसको कुनै आधार वा वैधता छैन।’ पुटिनले थपे, ‘म खुसी छु कि तपाईं (अब्बास अराक्ची) आज मस्कोमा हुनुहुन्छ। यसले हामीलाई […]

थप पुरा समाचारको लागि
TOP