९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी पुर्‍याउन बजेट अभाव

९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी पुर्‍याउन बजेट अभाव

९ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मुलुकको कुल जनसंख्याको करिव ६६ प्रतिशत शहरी जनसङख्या र बाँकी सहर उन्मुख क्षेत्र रहेको बताएका छन् । यस्तो अवस्थामा परिवर्तित जीवन शैलीका कारणले बढ्दो खानेपानीको मागको चुनौतीलाई व्यवस्थापन गर्दै सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउनु अपरिहार्य रहेको बताए । सोमबार प्रतिनिधि सभामा बजेटमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिँदै […]

थप पुरा समाचारको लागि
TOP