पश्चिमा देशका बिन्दास तन्नेरी : जो गाँजा, ध्यान र आनन्द खोज्दै काठमाडौं आउँथे

पश्चिमा देशका बिन्दास तन्नेरी  : जो गाँजा, ध्यान र आनन्द खोज्दै काठमाडौं आउँथे

खुला मन, उन्मुक्त आत्मा र परम्परागत बन्धनहरूबाट मुक्ति-यी शब्द हिप्पीहरूलाई जनाउने पर्यायवाची हुन् । संसारको एउटा भूगोलबाट उदाएको हिप्पी सांस्कृतिक लहर बन्दै विश्वभर फैलियो । एउटा विद्रोह बन्यो । जीवनशैली बन्यो । पहिचान बन्यो । जसले तत्कालीन समाजका जगहरूलाई मज्जैले हल्लाइदियो । नेपालमा समेत आइपुगेको उक्त लहर बेला-बेला चर्चामा आउँछ । अन्य ठाउँमा जस्तै उक्त […]

थप पुरा समाचारको लागि
TOP