बजेटमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्रीहरू
९ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नको जवाफ दिँदैछन् । यही असार ५ गतेदेखि सभामा बजेटको मन्त्रालयगत छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण मन्त्रीहरूले आजबाट दिनेछन् । यस अन्तर्गत आज वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, […]
थप पुरा समाचारको लागि