गर्भावस्थाको छैठौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको ६ महिनासम्म आइपुग्दा २४ देखि २८ साता पुग्छ । यो महिना गर्भवती महिलाको लागि विशेष हुन्छ । किनभने यो बेला बच्चाको चाल तीव्ररुपमा महसुस हुन्छ । जसले आमा बच्चाको सामीप्यता अनुभव गर्छिन् । मातृत्वको अनुभवलाई थप गहिरो बनाउँछ । यो समयमा बच्चाको अंगहरूले आकार लिएर विकास तीव्ररुपमा हुन थाल्छ । बच्चाको विकास भएसँगै आमाको […]
थप पुरा समाचारको लागि