रनवे विस्तार नभए भरतपुरमा हुन सक्छ हवाई उडान बन्द !

९ असार, चितवन । चितवनमा हाल सञ्चालनमा रहेको भरतपुर विमानस्थलको धावनमार्ग विस्तार नभए हवाई उडान बन्द हुने सक्ने देखिएको छ । जम्मा १२ सय मिटर मात्रै धावन मार्ग रहेको यो विमानस्थल उच्च जोखिममा रहेको विमानस्थलमध्ये पर्दछ । विमानस्थलको दक्षिण पूर्वतर्फ बनेका संरचना र छोटो धावन मार्गका कारण भरतपुरमा ठूला विमानहरू आउन समस्या हुँदै आएको छ […]
थप पुरा समाचारको लागि