धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवतीको शव भेटियो

धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवतीको शव भेटियो

९ असार, धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी […]

थप पुरा समाचारको लागि
TOP