कन्सलटेन्सीलाई चितवन प्रशासनको निर्देशन– ७ दिनभित्र कागजात बुझाउनू

९ असार, चितवन । चितवनमा सञ्चालित शैक्षिक परामर्श तथा भाषा सिकाउने संस्था (कन्सल्टेन्सी) हरुलाई ७ दिन भित्र विभिन्न कागजात बुझाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सम्बन्धित निकायबाट लिइएको अनुमति पत्रसहितको नवीकरणको विवरण, व्यवसाय दर्ता प्रमाणपत्र, कर दाखिला र कर विवरण पेश गरेको कागजात, भाषा प्रशिक्षकको हकमा […]
थप पुरा समाचारको लागि