चितवनको इच्छाकामना गाउँपालिकाले फोहोरमैला संकलनको शुल्क नलिने

चितवनको इच्छाकामना गाउँपालिकाले फोहोरमैला संकलनको शुल्क नलिने

९ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले पालिका भित्रको फोहोर संकलन गर्दा पालिकावासीबाट शुल्क नलिने घोषणा गरेको छ । गाउँपालिकाले पालिका क्षेत्रका शहरी तथा ग्रामिण भेगमा जम्मा हुने फोहोरमैला संकलनको शुल्क आगामी आर्थिक वर्षबाट नलिने घोषणा गरेको हो । पालिकाले चालु आर्थिक वर्षसम्म फोहोरमैंला व्यवस्थापन शुल्क उठाउँदै आएको भए पनि अब नागरिकलाई सुविधा दिन फोहोरमैलाको […]

थप पुरा समाचारको लागि
TOP