१० खेलाडीमा सीमित रियल मड्रिडको सहज जित, अल हिलाल बराबरीमा रोकियो

१० खेलाडीमा सीमित रियल मड्रिडको सहज जित, अल हिलाल बराबरीमा रोकियो

९ असार, काठमाडौं । फिफा क्लब विश्वकप फुटबल अन्तर्गत गएराति भएको समूह ‘एच’ को खेलमा १० खेलाडीमा सीमित रियल मड्रिडले जित निकालेको छ । स्पेनिस क्लब रियलले मेक्सिकन क्लब पाचुकाविरुद्ध ३–१ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा नै राउल एसेन्सियोले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो । तर रियल […]

थप पुरा समाचारको लागि
TOP