यलको सम्मानमा लेखिएको कविता संग्रह न्यूयोर्कमा विमोचन

न्यूयोर्क । नेपाली कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता संग्रह ‘ओड टु यल’ (Ode to Yala) न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ . निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो संग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन्, जसले कविको जन्मभूमि यल (पाटन)-काठमाडौँ उपत्यकाको ऐतिहासिक सहरको सौन्दर्य, संस्कृति र आत्मासँग […]
थप पुरा समाचारको लागि