कोशीदेखि कर्णालीसम्म भारी वर्षा, सबैभन्दा धेरै पानी परेको रेकर्ड कपिलवस्तुमा

कोशीदेखि कर्णालीसम्म भारी वर्षा, सबैभन्दा धेरै पानी परेको रेकर्ड कपिलवस्तुमा

९ असार, काठमाडौं । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा गएराति भारी वर्षा भएको छ । गएराति लुम्बिनीको कपिलवस्तु जिल्लास्थित भगवानपुरमा सबैभन्दा धेरै १०६.८ मिलिमिटर वर्षा भएको छ । यो गत ६ घण्टाको वर्षा मापन हो । यसैगरी गण्डकीको गोरखास्थित गोरखा एग्रोमेट केन्द्रमा १०३ र बागमतीको चितवनस्थित चर्चरे केन्द्रमा १०१.४ मिलिमिटर वर्षा […]

थप पुरा समाचारको लागि
TOP