दैलेखको मिथेन ग्याँस छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

दैलेखको मिथेन ग्याँस छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

८  असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै प्रयोगमा ल्याउने गरी  छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन्।  त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बचन पनि प्रधानमन्त्री ओलीले दिएका छन् । दैलेखमा भेटिएको ग्याँसका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुसँग ब्रिफिङ […]

थप पुरा समाचारको लागि
TOP