भारी वर्षाले विमानस्थल अगाडि रुख ढल्दा यातायात अवरुद्ध (तस्वीरहरु)

९ असार, काठमाडौं । आइतबार बेलुकी परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आवागमन अवरुद्ध भएको छ । बेलुकी साढे १० बजेतिर परेको अत्यधिक वर्षाले रुख ढल्दा विजुलीको तार चुँडाएर सडक अवरुद्ध पारेको हो । गौशालाबाट कोटेश्वर जाँदै गरेको मोटरसाइल ढलेको रुखमा च्यापिएको छ । यो समाचार तयार पार्दासम्म मोटरसाइकल चालकको पहिचान खुलिसकेको छैन […]
थप पुरा समाचारको लागि