पाँच दिनभित्र भिजिट भिसाबारे छानबिन संयन्त्र बन्छ : बर्तौला

पाँच दिनभित्र भिजिट भिसाबारे छानबिन संयन्त्र बन्छ : बर्तौला

८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । आजको मितिले तीनदेखि पाँच दिनभित्र नै संयन्त्र बन्ने उनले दाबी गरे । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले दुईबुँदे […]

थप पुरा समाचारको लागि
TOP