इरानको हिरासतमा रहेका ५ नेपालीलाई पनि फिर्ता ल्याउन कूटनीतिक पहल

इरानको हिरासतमा रहेका ५ नेपालीलाई पनि फिर्ता ल्याउन कूटनीतिक पहल

८ असार, काठमाडौं । इजरायल–इरान तनावमा अमेरिका समेत मुछिएपछि सिर्जित परिस्थितिका बीच सरकारले इरानको थुनामा रहेका ५ नेपालीलाई समेत फिर्ता ल्याउन कूटनीतिक प्रयास थालेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, ती नेपाली अध्यागमन कानुन उल्लंघन सम्बन्धी कसुरमा त्यहाँ रहेको पाइएकाले छुटाउन कूटनीतिक प्रयास थालिएको छ । ‘कतारस्थित नेपाली दूतावासमार्फत यससम्बन्धी थप कामहरू भइरहेका छन्’, मन्त्रालयका […]

थप पुरा समाचारको लागि
TOP