सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार गोरखापत्रका ढुंगेललाई

सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार गोरखापत्रका ढुंगेललाई

८ असार, काठमाडौं । यस वर्षको सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोरखापत्रका संवाददाता सरोज ढुंगेलले पाएका छन् । स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिका अवसर आज आयोजित समारोहमा ढुंगेललाई ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। ढुंगेल डेढ दशक भन्दा बढी समयदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय छन् । पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री […]

थप पुरा समाचारको लागि
TOP