आफ्नै निर्णयलाई बेवास्ता गर्दै सरकार, स्वास्थ्य सेवा व्यवस्थापक संघको ज्ञापन पत्र

८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै सम्पन्न गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक समावेश नगरेपछि त्यसको विरोध हुँदै आएको छ । उक्त निर्णय सच्याउन भन्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले दबाब दिँदै आएको छ । यसैक्रममा संघले दबाब र्याली आयोजना गरेको छ । आइतबार बिहान संघका अध्यक्ष महेन्द्र प्रसाद भुसालको […]
थप पुरा समाचारको लागि