चितवनका ‘विडेन पावेल’ न्यौपानेलाई स्काउटको ‘सुनौलो गैँडा पदक’

८ असार, काठमाडौं । नेपाल स्काउटको ७४औँ स्थापना दिवसमा चितवनको सामाजिक क्षेत्रमा पाँच दशकदेखि काम गर्दै आएका तीर्थराज न्यौपानेलाई ‘सुनौलो गैँडा पदक’ सम्मान घोषणा गरिएको छ । चितवनमा न्यौपाने ‘विडेन पावेल’को नामले चिनिन्छन् । ‘विडेन पावेल’ स्काउटका जन्मदाता हुन् । ‘सुनौलो गैँडा पदक’ प्राप्त गर्ने उनी चितवनका पहिलो व्यक्तित्व हुन् । नेपाल स्काउटका प्रमुख आयुक्त […]
थप पुरा समाचारको लागि