बैंग्लोरबाट सोबिताको आह्वान- ०८४ का लागि भोटिङ कार्ड बनाउनुस्, देशको भाग्य फेर्नुछ

बैंग्लोरबाट सोबिताको आह्वान- ०८४ का लागि भोटिङ कार्ड बनाउनुस्, देशको भाग्य फेर्नुछ

८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले ०८४ को निर्वाचनमा मतदान गर्न स्वदेश फर्कन प्रवासमा रहेका नेपालीहरूलाई आह्वान गरेकी छिन् । भारतको बैंग्लोरमा कर्नाटक राज्य समितिले आयोजना गरेको भेला तथा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आह्वान गरेकी हुन् । पार्टी सभापति रवि लामिछानेले कारागारबाट पठाएको सन्देश सुनाउँदै उनले ०८४ […]

थप पुरा समाचारको लागि
TOP