पोखराको बजेटमा त्रुटि : उपमेयर पढ्ने, कर्मचारी सच्याउने
८ असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पोखराका मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै आइतबार नै उपमेयर मञ्जेदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन् । सोमबारबाट मेयरको चीन भ्रमण भएकाले हतार हतार ल्याइएको बजेटमा बेग्रल्ती त्रुटिहरूसहित नगर सभा सुरु […]
थप पुरा समाचारको लागि