क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

८ असार, काठमाडौं । क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–३ घर घइ काठमाडौं नागार्जुन बस्दै आएका ४२ वर्षीय सुवर्ण कुमार बल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनले क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ […]
थप पुरा समाचारको लागि