शिक्षक-सरकार सहमति : संसद्मा विधेयक पेस गर्ने डेटलाइन नजिकियो, के छ तयारी ?

८ असार, काठमाडौं । शिक्षक महासंघसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक संसद्मा पेस गर्ने समय एक साता मात्र बाँकी छ । १५ असारभित्र विधेयक पेस गर्ने डेटलाइन छ तर प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न सकेको छैन । समिति सभापति अम्मरबहादुर थाप भोलि सोमबार बैठकबारे सूचना आउने बताउँछन् । ‘भोलि एउटा […]
थप पुरा समाचारको लागि