विपिन कार्कीले रास्वपा कार्यालय पुगेर रविको पक्षमा हस्ताक्षर गरे

काठमाडौँ । अभिनेता विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेर पार्टीले संचालन गरिरहेको रवि लामिछानेबारेको हस्ताक्षर अभियानमा भाग लिएका छन् । आइतबार रास्वपा कार्यालय पुगेर ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान’मा विपिनले हस्ताक्षर गरेका हुन् । आइतबार दिउँसो कार्यालय पुगेर आफूले हस्ताक्षर गरेको विपिनले अनलाइनखबरलाई बताए । पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा […]
थप पुरा समाचारको लागि