सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै महानगरले गरायो ५० हजार जरिवाना

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै महानगरले गरायो ५० हजार जरिवाना

८ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका, गैरीधारास्थित सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै श्री रेक्स प्रेफव एण्ड कन्स्ट्रक्सन प्रा.लिलाई महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ । साथै, उक्त कम्पनीलाई क्षति भएको सम्पत्तिलाई पूर्ववत् अवस्थामा निर्माण गर्न आदेश दिइएको छ । महानगरपालिकाका अनुसार, उक्त कम्पनीले गैरीधारामा सार्वजनिक सम्पत्तिको दुरुपयोग र क्षति पुर्‍याएको पाइएपछि यो कारबाही गरिएको […]

थप पुरा समाचारको लागि
TOP