मनिष राउतलाई प्रश्न : अभिनय छाड्नुभएको हो ?

मनिष राउतलाई प्रश्न : अभिनय छाड्नुभएको हो ?

काठमाडौं । मनिष राउतलाई धेरैले ‘प्रेमगीत ३’का हिरोको रुपमा चिन्छन् । यो डेब्यु फिल्मबाट उनले कुशल कलाकारको छवि बनाए । पहिलो फिल्मले जति चर्चा दिलायो । चर्चाअनुसार, उनको पुनरागमन तत्कालै हुनसकेन । दर्शकमाझ उनको खोजी पनि चलिरह्यो । तर, उनी प्रदर्शन तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे’बाट ठूलो पर्दामा फर्किदैंछन् । तर, कलाकारको भूमिकामा भने […]

थप पुरा समाचारको लागि
TOP