मधेश मिडिया काउन्सिलका अध्यक्ष उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर
मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उपाध्यायलाई ६ महिना कैद र १ लाख १७ हजार जरिवाना तिराउने फैसला गरेको छ।
थप पुरा समाचारको लागि