घरमै थलिइन् ‘मेरी बास्सै’की अप्सरा आमा

काठमाडौं । चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’मा अप्सरा आमा पात्रबाट चर्चित कलाकार लक्ष्मी श्रेष्ठ थलिएकी छन् । स्तन क्यान्सर लगायतका रोगबाट पीडित उनी बिरामी भएकी हुन् । दशैंदेखि बिरामी भएकी उनलाई ४ महिनाअघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । बीचमा घर र अस्पताल आउने जाने गरेपनि अहिले भने अस्पतालले फिर्ता पठाइदिएको परिवारले जनाएको छ […]
थप पुरा समाचारको लागि