चिना के हो, कसरी बनाइन्छ ?

चिना  के हो, कसरी बनाइन्छ ?

कुनै पनि काम गर्नु भन्दाअघि चिना ‘कुण्डली’ देखाउने चलन नेपाली समाजमा लामो समयदेखि चल्दै आएको छ । तर, चिना कसरी बनाइन्छ ? यसले मान्छेको भविष्य कसरी थाहा हुन्छ त ? चिना भनेको के हो ? चिनाको अर्थ व्यक्तिलाई चिनाउनु भन्ने हुन्छ । मानिस जन्मेको आधारमा खगोलीय नक्षत्र, राशि एवं ग्रहहरूको स्थिति पत्ता लगाई त्यसैका आधारमा […]

थप पुरा समाचारको लागि
TOP