क्यानडा आईसीसी टी-२० विश्वकप २०२६ का लागि छनोट

क्यानडा आईसीसी टी-२० विश्वकप २०२६ का लागि छनोट

८ असार, काठमाडौं । क्यानडा आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि छनोट भएको छ । अमेरिका रिजनल फाइनलको शीर्षस्थानमा रहने पक्का भएको क्यानडा आगामी विश्वकपका लागि छनोट भएको हो । चार टोली सम्मिलित अमेरिका क्षेत्रीय छनोटको आयोजना गरिरहेको क्यानडाले अहिलेसम्म खेलेका पाँचै खेल जितेको छ। बहामासविरुद्धको जितपछि उनीहरूले विश्वकपको […]

थप पुरा समाचारको लागि
TOP