अमेरिकामा ‘छक्कापञ्जा टूर’ हुने

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौलासहितका कलाकार अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा टूर’मा सहभागी हुने भएका छन् । ९ अगस्टमा अमेरिकाको टेक्सास राज्यको अस्टिनमा टूर आयोजना हुँदैछ । दीपक-दीपाको हिट फिल्मकै नामबाट टूरलाई नामाकरण गरिएको हो । अहिलेसम्म उक्त मितिमा टूर हुने बताइएपनि सबै कुरा भिसा लगायतका प्रक्रियामा निर्भर हुनेछ । ‘हो, हामीले उक्त मितिमा टूर […]
थप पुरा समाचारको लागि