१७ वर्षपछि पलेंटीमा ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’

१७ वर्षपछि पलेंटीमा ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’

काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’ यसपटक दार्जिलिङ्कको प्रसिद्ध सांगीतिक जोडीले प्रस्तुति दिने भएको छ । बद्री र बद्री पलेंटी’मा गुञ्जिने भएका हुन् । ‘पलेँटी’ कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । यस महिनाको कार्यक्रमका निम्ति यस जोडीले आफ्ना सुप्रसिद्ध […]

थप पुरा समाचारको लागि
TOP