कोरीको पर्यटन प्रवर्धन गर्ने गीत ‘बतासजस्तै’

कोरीको पर्यटन प्रवर्धन गर्ने गीत ‘बतासजस्तै’

काठमाडौं । कास्कीको प्रसिद्ध पर्यटकीय थलो कोरीमा छायांकन गरिएको आकर्षक म्युजिक भिडियो ‘बतासजस्तै’ युट्युबमा रिलिज भएको छ । मविन्द्र राईको शब्द तथा संगीत रहेको गीतमा सुनिता थेगिमको स्वर छ । ब्याकप्याकर्स फिल्म नेपालले दर्शकमाझ यो गीत ल्याएको हो । अन्नपूर्ण हिमश्रृंखला क्षेत्रमा रहेको कोरी क्षेत्र र नजिकको गुरुङ गाउँमा खिचिएको म्युजिक भिडियोले दर्शकलाई रोमाञ्चक तुल्याउन […]

थप पुरा समाचारको लागि
TOP