अमनलाल मोदीको प्रश्न- शिक्षकसँगको सहमति कार्यान्वयन गर्नु पर्दैन ?

अमनलाल मोदीको प्रश्न- शिक्षकसँगको सहमति कार्यान्वयन गर्नु पर्दैन ?

७ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद मोदीले छलफलमा मन्त्रीहरु पनि नआउने र मन्त्रालय थप्दै जाने होभने समयपनि थप्न आग्रह गरेका […]

थप पुरा समाचारको लागि
TOP