हत्या गरी फरार रहेका ‘जोगी’ पक्राउ

७ असार, तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बद्रिमुक्ती टोलमा भएका एक हत्या घटनामा संलग्न भई फरार रहेका ‘जोगी’ उपनामले चिनिने लोकबहादुर महतलाई प्रहरीले पक्राउ गरेको छ । गएको असार ५ गते ३२ वर्षीय प्रकाश पौडेललाई मादक पदार्थ सेवन गरी कुटपिटपछि हत्या गरिएको थियो । घटनामा संलग्न रहेका पाल्पा तानसेन नगरपालिका–८ का २८ वर्षीय बुद्ध सारु […]
थप पुरा समाचारको लागि