मन्त्रीलाई योगेशको प्रश्न- तितो नमान्नू, बजेटको छलफलभन्दा महत्त्वपूर्ण के पर्‍यो ?

मन्त्रीलाई योगेशको प्रश्न- तितो नमान्नू, बजेटको छलफलभन्दा महत्त्वपूर्ण के पर्‍यो ?

७ असार, काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले एकै पटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसदप्रतिको गैरजिम्मवारी भएको जिकिर गरे । संसद चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफलभन्दा महत्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न […]

थप पुरा समाचारको लागि
TOP