एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’मा प्रियंकाको ठुम्का

७ असार, काठमाडौं । एआइजी चन्द्रकुवेर खापुङको नयाँ गीत सार्वजनिक भएको छ ।उनको शब्द रहेको ‘सुवास बनेर आउनु तिमी’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । गीतमा मेलिना राईले आवाज दिएकी छन् । गीतको भिडियोमा प्रियंका कार्कीको अभिनय छ । गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् । सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका […]
थप पुरा समाचारको लागि