ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

७ असार, काठमाडौं । ललितपुरको ग्वार्कोमा शुक्रबार उद्घाटन गरिएको ओभरपासबाट गाडि गुड्न थालेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उक्त ओभरपास उद्घाटन गरिएको थियो । ओभरपासमा शनिबार बिहानैबाट गाडी सञ्चालन हुन थालेका छन् । १२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना […]

थप पुरा समाचारको लागि
TOP