निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा

७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने सुहाउँदो र उपयुक्त तरिका नभएको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रतिपक्षी दलले राखेका माग पूरा गराउन सरकारलाई उनको आग्रह छ । ‘निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र […]

थप पुरा समाचारको लागि
TOP