चितवनमा बस र माइक्रो ठोक्किँदा ५ जनाको मृत्यु, ८ जना घाइते

चितवनमा बस र माइक्रो ठोक्किँदा ५ जनाको मृत्यु, ८ जना घाइते

७ असार, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । मृतकहरुको सनाखत भएको छैन । ३ जना पुरुष र २ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको […]

थप पुरा समाचारको लागि
TOP