बारबिक्यू गर्दा आगो सल्किंदा छोरीको मृत्यु, बाबुआमासहित ४ जना घाइते

७ असार, चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१७ पिप्रहरस्थित चितवन टाइगर रिर्सोटमा बारविक्यू गर्ने क्रममा अचानक आगो सल्किंदा आगोले जलेकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । अघिल्लो शुक्रबार कावासोती नगरपालिका-८ निवासी प्रदीपकुमार भट्टराई परिवारका सदस्य र साथीभाइसहित रमाइलो गर्न सो रिर्सोटमा पुगेका थिए । प्रदीपकी ६ वर्षकी छोरी अन्नी भट्टराईको बिहीबार राति कीर्तिपुरस्थित […]
थप पुरा समाचारको लागि