एनपीएल २०२५ का लागि सुदूरपश्चिमले रिटेन गर्‍यो यी खेलाडी

एनपीएल २०२५ का लागि सुदूरपश्चिमले रिटेन गर्‍यो यी खेलाडी

७ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले ६ खेलाडीहरू रिटेन गरेको छ । टोलीले राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा पुनः रिटेन गरेको छ भने उनीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद पनि रिटेन गरिएका छन्। यसपटक टोलीले केही […]

थप पुरा समाचारको लागि
TOP