टप अर्डर नचल्दा नेपाल स्कटल्याण्डसँग पराजित

टप अर्डर नचल्दा नेपाल स्कटल्याण्डसँग पराजित

६ असार, काठमाडौं । टप अर्डरको ब्याटिङ नचल्दा नेपालले त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाललाई स्कटल्याण्डले ३४ रनले हराएको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो । रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे । […]

थप पुरा समाचारको लागि
TOP