सरकारी अधिकारीलाई पुटिनको निर्देशनः देशलाई मन्दीमा फस्न नदिनुस्

७ असार, सेन्ट पिटर्सबर्ग । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई कुनै पनि हालतमा मन्दीमा फस्न नदिन अधिकारीहरुलाई निर्देशन दिएका छन् । अर्थशास्त्रीहरूले रुसी अर्थतन्त्रमा मन्दी आउने महिनौंदेखि चेतावनी दिएका छन् र सन् २०२५ को पहिलो त्रैमासिकमा दुई वर्षयताकै सबैभन्दा कमजोर त्रैमासिक सुस्तता देखिएको रुसले जनाएको छ । क्रेमलिनले युक्रेनविरूद्धको अभियानका लागि सैन्य खर्च बढाएकाले दुई […]
थप पुरा समाचारको लागि