मन्सेको अर्धशतकमा नेपाललाई स्कटल्याण्डको बलियो लक्ष्य

मन्सेको अर्धशतकमा नेपाललाई स्कटल्याण्डको बलियो लक्ष्य

६ असार, काठमाडौं । जर्ज मन्सेको आक्रामक अर्धशतकमा  त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई बलियो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै नेपाललाई १९४ रनको लक्ष्य दिएको हो । ओपनर जर्ज मन्सेले ३९ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७८ रन बनाए […]

थप पुरा समाचारको लागि
TOP