नियुक्तिमा दलीय दबाब, तनावमा शिक्षामन्त्री
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिव छनोट गर्न विज्ञ टोलीले पनि प्राध्यापक हुनुपर्ने कार्यविधि बनाएको छ । कार्यविधिविपरीत सदस्यसचिव नियुक्तिको लागि नाम सिफारिस गर्न शिक्षामन्त्रीलाई दबाब परेको छ ।
थप पुरा समाचारको लागि