मंगलादेवी स्मृति चेस : पुरुषोत्तम र रियाको एकल अग्रता
६ असार, काठमाडौं । काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा श्रीमती मंगलादेवी सिंह स्मृति दोस्रो खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको छैटौं र सातौं चरणका खेलहरु सम्पन्न भएका छन् । तेस्रो दिन सातौं चरणको खेल सकिँदा सम्म काठमाडौंका सिएम पुरुषोत्तम सिलवालले साढे छ अंक सहित एकल अग्रता लिएका छन् । शुक्रबार उनले छैटौं चरणको खेलमा […]
थप पुरा समाचारको लागि