आईसीसी महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

आईसीसी महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

४ असार, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप २०२६ को पूर्ण खेल तालिका सार्वजनिक गरिएको छ। आईसीसीले बुधबार दुई समूहसहितको खेल तालिका सार्वजनिक गरेको हो । आगामी वर्ष जुन–जुलाईमा आयोजना हुने प्रतियोगिताको समूह १ मा सर्वाधिक च्याम्पियन अस्ट्रेलिया, सन् २०२४ की फाइनलिस्ट दक्षिण अफ्रिका, एसियाली पावरहाउस भारत र पाकिस्तानसहित ग्लोबल क्वालिफायरबाट आएका दुई टिम छन्। समूह […]

थप पुरा समाचारको लागि
TOP